लसएञ्जलस । डोप टेस्टमा फेल भएपछि निलम्बनको सामना गरिरहेकी रूसी टेनिस खेलाडी मारिया शारापोवा पछिल्लो पटक मेक्सिोकोमा देखिएकी छिन् ।
समुन्द्री तटमा शारापोवा पेन्टी र ब्रामा देखिएको समाचारमा जनाइएको छ ।
मेक्सिकोको समुन्द्रको तटमा अमेरिकन अभिनेत्री एवं कमेडियन चेल्सिया हैंडलरसँग बिकनीमा देखिएकी हुन् । तस्बिरमा मारिया र चेल्सिीया खुसी मुडमा देखिएकी छिन् ।
मेक्सिकोको लस काबोसको समुन्द्री तटमा आइतबार शारापोवा र चेल्सिया मस्ती गर्दै गरेको अवस्थामा देखिएका थिए ।
चेल्सियाले आफूले समुन्द्री तटमा जाने बेला स्वीमसूट लैजान भुलेका कारण आफूहरूले ब्रा र पेन्टी लगाएर समुन्द्रमा नुहाउनु परेको बताएकी छिन् । एजेन्सी
![maria-1[1]](https://www.dainiknepal.com/wp-content/uploads/2016/04/maria-11-609x600.jpg)
![mar_0[1]](https://www.dainiknepal.com/wp-content/uploads/2016/04/mar_01-498x600.jpg)
![Maria6[1]](https://www.dainiknepal.com/wp-content/uploads/2016/04/Maria61-465x600.jpg)















प्रतिक्रिया