३१ आश्विन २०८३, शनिबार

किन ‘एक्साइटेड’ छिन सन्नी लियोनी आजभोली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone2

मुम्बई । बलिउडकी बेबी डल अर्थात अभिनेत्री सनी लियोनी आजभोली निकै खुसी छिन् ।

सुपरस्टार शाहरुख खानको फिल्म ‘रईस’मा अभिनय गर्न पाएपछि खुसी देखिएकी सन्नीले आफू आजभोली निकै एक्साइटेड भएको बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पहिलापटक हुनेछ कि सन्नी शाहरुखसँग मञ्च देखिनेछिन् । ‘रईस’मा नवाजुद्दीन सिद्दीकी र पाकिस्तानी अभिनेत्री माहिरा खानको पनि अभिनय रहेको छ ।