२५ कार्तिक २०८३, बुधबार

इजिप्ट एयरको विमान अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Egypt-Air-File-Photo

काठमाडौं, १६ चैत । अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको इजिप्ट एयरलाइन्सको विमान अपहरणमा परेको छ ।

समाचार एजेन्सीका अनुसार अपहरणमा परेको यो विमानले साइप्रसको लानाका एयरपोर्टमा आकस्मिक अवतरण गरेको खबर प्राप्त भएको छ ।

बीबीसीका अनुसार एमएस १८१ कल साइन एयरबस ३२० विमान अपहरण गर्नेहरुसँग हतियार रहेको र विमानमा बम पनि भएको बताइएको छ । विमानमा ५५ जना भन्दा बढी यात्रु सवार छन् ।

अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन ।