काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकामा चलेको शक्तिशाली हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको छ । अ
पराह्न ४ बजेपछि आएको शक्तिशाली हावाहुरीका कारण विमानस्थलमा उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जनाएको हो ।
आबुधावीबाट आएको इत्तेहाद एयरवेज र दिल्लीबाट आएको जेट एयरलाइन्सको विमान अवतरण गर्न नसकि आकाशमै होल्ड भएका छन् ।












प्रतिक्रिया