३१ आश्विन २०८३, शनिबार

कृषिमन्त्री रुदा धुर्मुस पनि धरधरी रोए (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmusकाठमाडौं । चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानिएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् ।

मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनीप्रति साहानुभुति जनाए । मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मिक कथाले आफ्नो आँशु झरेको बताएका छन् ।

यसैको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रुँदै अन्तर्वार्ता दिएको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

हेर्नुस् भिडियोः