३१ आश्विन २०८३, शनिबार

फेरि नाङ्गिइन् सन्नी लियोनी, ‘वन नाइट स्टेन्ड’मा के-के गरिन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी एकपटक फेरि कामुक अवतारमा प्रस्तुत भएकी छिन् ।

‘जिस्म २’, ‘मस्तीजादे’ जस्ता फिल्ममा नग्न शरीर देखाइसकेकी सन्नीले अर्को फिल्म ‘वन नाइट स्टेन्ड’ मा पनि त्यही चरित्र दोहोर्याएकी छिन् ।

यो फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको छ ।

फिल्म ‘वन नाइट स्टेन्ड’ मा एकदमै बोल्ड देखिएकी सन्नीले एक रातमा हुने कथाको रोल निभाएकी छिन् । जेसमिन डिसुजाद्वारा निर्दशित यो फिल्म अप्रिल २२ मा रिलिज हुँदैछ ।

हेर्नुस् भिडियोः