३१ आश्विन २०८३, शनिबार

मलेसियामा ४ सय नेपालीको राहदानी यसरी जल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya ma Nepali Kamdar

– सुदीप निउरे / क्वालालम्पुर

नेपाली कामदार बस्ने १६ वटा होस्टल समेत जलेर क्षतिग्रस्त भएका छन् । अहिले नेपाली कामदारहरूलाई खानबस्नसमेत समस्या रहेको सुपरभाइजर चौधरीले बताए । कम्पनी प्रशासनले सबै कामदारको भिसा तथा पासपोर्टको बस्दोबस्त गरिदिने आश्वासन दिएको छ । ४३ जना कामदारको साथमा राहदानीको प्रतिलिपी छैन । कसैको नागरिकता पनि नहरेकाले राहदान बनाउन कठिानाइ हुने देखिएको छ । राहदानी जलेर नष्ट भएका नेपाली कामदारहरूले आफूहरू समस्यामा रहेको भन्दै मलेसियामा रहेको नेपाली राजदूतावासमा सहयोगको अपील पनि गरेका छन् ।