३१ आश्विन २०८३, शनिबार

कोमल ओलीलाई साँझ नहाउनु पर्ने बाध्यता किन आयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Komal Oliकाठमाडौं । नाईजेरियाको भ्रमणमा रहेकी गायिका कोमल ओलीले आफ्ना ग्ल्यामर्स तस्बिरहरू सार्वजनिक गरेकी छिन् ।

उनले स्विमिङ पुलमा नहाउँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । तस्बिरहरू फेसबुकमा भाईरल बनेका छन् ।

उनका ती तस्बिरहरू हट एन्ड सेक्सी देखिएका छन् । तस्बिरमा उल्लेख्य लाईक र कमेन्टहरू आएका छन् ।

तस्बिरसँग गायिका ओलीले सन्देशमा लेखेकी छिन्, ‘नाईजेरियाको बसाई सुन्दर भैराछ । साँझ स्विमिङ गरेर फ्रेस भैयो ।’ दिनभरिको थकानका कारण उनले स्वीमिङ पुलमा पौडी खेलेर आनन्द लिएकी हुन ।

943818_694332334003797_7046005448370639861_n 12705334_694332377337126_8190176307185151248_n 12801539_694332414003789_8066823900746642911_n