३१ आश्विन २०८३, शनिबार

‘खुमबहादुरलाई सुध्रने अवसर दिइएको हो, गगनले हारेको होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tritharam Dongol Nepali Congress Leader dai

– हरि गजुरेल

त्यही घर बेचेर आएको पैसाले ‘तेज तीर्थ ट्रष्ट’को स्थापना गरियो,पैसा त्यहाँ राखे । त्यहीँबाट हरेक वर्ष राम्रा काम गर्नेहरुलाई छानेर लोकतन्त्र,प्रजातन्त्र र गणतन्त्र दिवसको अवसर पारी पुरस्कार प्रदान गर्दै आएको छु । आफू र श्रीमतीचाहिँ भाईको घरमा शरणार्थी भएर बसेको छौं । त्यही पैसाको व्याजबाट जिन्दगी गुर्जादै आएको छु । खुमबहादुरलाई सुध्रने अवसर दिइएको हो । गगन थापाले हारेको होइन, उनले जीतेका हुन । मतले हार्नु मात्र हार्नु होइन,गगनले महामन्त्रीमा उम्मेदार दिनु नै एउटा जित हो । हिम्मतले हार्नु पनि जित हो । म कसैलाई पनि पार्टी छोड्नु पर्ने अवस्था बनाउनेछैन भनेर शेरबहादुरजीले भनिसक्नुभएको छ नि । आन्तरिक प्रतिष्पर्धामा कसैको हार र जित हुँदैन ।