१ कार्तिक २०८३, शनिबार

फुटबलको विवादले तीनजनाको ज्यान लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fans_Killed_in_Casablanca_Riots_During_Moroccan_Football_Match_805680473

रआत (मोरोक्को), ८ चैत । मोरोक्रोमा फुटबलप्रेमीबीच सुरु भएको झडपमा तीन जनाको मृत्यु भएको समाचार छ । सो झडपमा परी अन्य ५० जना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।

शनिबार राति भएको यस झडपमा दुई व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ बर्षीय एक बालकको उपचारका क्रममा आइतबार विहान मृत्यु भएपछि सो सङ्ख्या तीन पुगेको हो ।

यस झडपमा संलग्नता रहको आरोपमा एक व्यक्तिलाई प्रहीले पक्राउ गरेको बताइएको छ । फुटबल हेरिरहेका बेलामा त्यहाँको स्थानीय फुटबल क्लबको विषयलाई लिएर झडपको स्थिति उत्पन्न भएको हो । रासस/सिन्ह्वा