३१ आश्विन २०८३, शनिबार

‘जंगे’मा नायिका ऋचाले चोली खोलेपछि… (भिडियो भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

junge_trailer

काठमाडौं । ऐतिहासिक कथा बोकेको फिल्म ‘जंगे’को ट्रेलर रिलिज भएको छ ।

एकशनले भरिएको ट्रेलरमा नायिका ऋचा शर्माको हट सिन देख्न पाइन्छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा ऋचाको चोली खुलेको हट दृश्यलाई उत्तेजक तरिकाले दर्शकले मनपराउने विश्वास लिइएको छ ।

पर्दामा जंग बहादुर राणाको शासनकालको चित्रण गर्ने प्रयास निर्माण टीमले गरेका छन । तत्कालीन समयको राजनिति नै फिल्मको मुख्य कथाबस्तु हो । फिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन ।

बैशाख १७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुरजसिहं ठकुरी, अनुप बराल, ऋचा शर्मा, दिपशिखा ठकुरी, नरेश पौड्याल लगायतको मुख्य भुमिका रहेको छ ।

हेर्नुस् भिडियोः