२५ कार्तिक २०८३, बुधबार

एमाले कार्यबाहक अध्यक्षमा गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam

काठमाडौँ, ७ चैत । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यबाहक अध्यक्षमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई तोक्नुभएको छ ।

चीनको भ्रमणमा जानुपूर्व आज अध्यक्ष ओलीले नेता गौतमलाई सोसम्बन्धी पत्र प्रदान गर्नुभएको थियो ।

अध्यक्ष ओली यही चैत १४ गते स्वदेश नफर्कुन्जेल पार्टी स्थायी समितिले पार्टीका विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । रासस