३१ आश्विन २०८३, शनिबार

मोडलले छोटा कपडा लाएपछि बुटवल बसपार्क जाम !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hall

बुटवल । अहिले आएर गीत संगीतको बजार ब्यबसाय त्यति सन्तोष जनक नदेखिए पनि दिनहुँ धेरै भन्दा धेरै गीतहरु बजारमा आउनु नयाँ नौलो कुरा भने होइन ।

पहिले पहिले लोकगीतहरुलाई लोक संस्कृतिको जगेर्ना गर्ने बलियो माध्यम मानिन्थ्यो भने अहिलेको परिस्थितिमा लोकगीतहरुले नै नेपालमा छाडापन भित्र्यायो भन्ने भनाइ पनि दिनप्रति दिन बढ्दै गएको देखिन्छ ।

नेपाली गीतसंगीतको दुनियाँदेखि निराश भएर स्रष्टाहरु पलायन भैरहेको अबस्थामा दर्शक माझ जो जसले निरन्तर रुपमा गीत संगीत पस्किरहनुभएको छ उहाँको कार्यलाई पक्कै पनि सम्मान गर्नेपर्छ ।

buspark

त्यस्तै नियमित रुपमा दर्शकमाझ गीतसंगीत पस्किराख्ने स्रष्टा राजु महोत्रा क्षेत्री हुन । अहिलेसम्म करिब १९ ओटा मुजिक भिडियोमा अभिनय गरिसकेका राजुले आफ्नै नामको एल्बम संख्या पनि ६ ओटा पुर्याइसकेका छन ।

अहिले पछिल्लो समयमा बजारमा आउन थालेको एल्बम ‘अप्ठ्यारोमा पार्यो मायाले’ हो । जुन गीतको लय बिधान कार्कीको छ भने आवाज बिधान कार्की तथा चर्चित गायिका सम्झना लामिछाने मगरको रहेको छ, दिपक दर्लामी मगरको शब्द रहेको उक्त गीतको भिडियोको सम्पूर्ण छायांकनको कार्य बुटवलमा गरिएको छ ।

अविरल फिल्म्स प्रालिले दृश्य निर्माणको जिम्मा लिएको छ हने जसमा राजु महोत्रा छेत्री र चर्चित मोडल रश्मी तामांगको अभिनय रहेको छ, बुटवलको नयाँ बसपार्क, क्लब देनोभो बागेस्वोरी संगीतालय तथा बुटवलको भिभिन्न ठाउमा छायांकन गरिएको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन ।

यस्तो छ गीतको शुटिंग रिपोर्टः