३१ आश्विन २०८३, शनिबार

फेरि ५५ यात्रु बोकेको बिमान दुर्घटना, विवरण आउन बाँकी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लन्डन, ६ चैत । रसियामा ५५ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

दुबईबाट यात्रु लिएर रसिया गएको फ्लाई दुवईको एफ जेट ९८१ नम्बरको विमान दक्षिणी रुसको रोस्तोव अन डन विमान स्थलमा अवतरणका क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

विमान स्थलमा भिजिविलिटी कम भएपछि अवतरणका क्रममा विमानस्थल नजिकै दुर्घटना भएको समाचारमा उल्लेख छ । दुर्घटनाका विषयमा बिवरणहरू प्राप्त भएका छैनन् ।