बुटवल । सम्झना डिजिटल प्रालिले अर्को नयाँ फरकको गीत ‘मन मेरो घायल’ बजारमा ल्याएको छ ।
गीतमा रामजी खाँड र गायिका सम्झना लामिछाने मगरले स्वर दिएका छन् ।
गीतमा शव्द संगीत रामजी खाँडको छ । शम्भु चालिसेको छायाकंन, प्रवीन रेग्मी मगरको सम्पादन रहेको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।
भिडियोमा गायिका सम्झना लामिछाने मगर र सुजन थापा मगरले अभिनय गरेका छन् ।















प्रतिक्रिया