१ कार्तिक २०८३, शनिबार

युद्धक विमान बेपत्ता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई, १ चैत । संयुक्त अरब इमिरेटस् (युएई) द्वारा इरानको समर्थथन प्राप्त यमनी विद्रोही विरुद्ध हवाई काबाही सञ्चालन गर्न पठाएको एउटा युद्धक विमान बेपत्ता भएको युएईले सोमबार जनाएको छ ।

संयुक्त सुरक्षा फौजका उच्च सैन्य अधिकारीका अनुसार यमनको सरकार विरुद्ध आन्दोलन गर्दै आएका विद्रोही लडाकूलाई सघाउन गएको विमान यमनको आकासबाटै बेपत्ता भएको बताएका यहाँको सरकारी समाचार संस्था डब्लुएएमले बताएको छ ।

साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाकर्मीले यमनमा इरानको समर्थन प्राप्त विद्रोही विरुद्ध विगत लामो समयदेखि कारबाही सञ्चालन गर्दै आएको छ । रासस/एएफपी