३१ आश्विन २०८३, शनिबार

ज्योति मगरको गीतमा भगवान रामको यसरी भयो बदनाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyotiii2काठमाडौं । गायिका ज्योति मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएकी हुन् ।

रेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाको छ । नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ । ज्योतिले आफ्नो गीतमा भगवान रामको नाम राखेर विवादास्पद बनाएको आरोप छ ।

भिडियोमा ज्योति र रामकृष्ण दुवै देखिएका छैन् । गीतमा ज्योति र रामकृष्णबीच प्रेमको दोहोरो संवाद सुन्न सकिन्छ । गीतलाई सन्ध्या म्यूजिकले सार्वजनिक गरेको हो ।