३१ आश्विन २०८३, शनिबार

कांग्रेस कोषाध्यक्षमा चित्रलेखाको अग्रता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitralekha-Yadavकाठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी छ ।

महामन्त्री पदमा सुरु देखिनै विपी पुत्र शशांक कोइरालाले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार कोषाध्यमा चित्रलेखा यादवले अग्रता लिएकी छिन् ।

पूर्व शिक्षमन्त्री यादवले संस्थापन उम्मेदवार सितादेवीलाई पछाडी पार्दै अग्रता लिएकी हुन् । उनले ४ सय मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्द्वी सितादेवीले ३६९ मत प्राप्त गरेकी छिन् ।

यसअघि सुरुमा सिताले अग्रता लिएकी थिइन् ।