
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
पहिलो मतपरिणाअनुसार महामन्त्रीका उम्मेदवार गगन थापा पछि परेका छन् । उनी ससुरा अर्जुननरसिंह केसी र नेता शशांक कोइराला भन्दा पछि परेका हुन् ।
यसअघि गगन ससुराभन्दा अगाडि थिए ।
ताजा मतपरिणाम अनुसार शशांकले २१६, अर्जुनले १५६ र गगनले १२७ मत प्राप्त गरेका छन् ।
यो परिणाम हेर्दा गगन झण्डै एक सय मतले पछाडी परेका छन् ।















प्रतिक्रिया