३१ आश्विन २०८३, शनिबार

नेपाल प्रहरीका १० जना एसपीहरुको सरुवा, को-कहाँ ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २४ फागुन । नेपाल प्रहरीका १० जना एसपीहरुको सरुवा भएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयले डीएसपी प्रहरी प्रमुख रहेका केही पहाडी जिल्लाहरुमा एसपी प्रमुख हुने गरी एसपीहरुको सरुवा गरेको हो ।

जसअनुसार ललितपुरका एसपी सुशिलकुमार यादवलाई इलाममा सरुवा गरिएको छ । त्यस्तै, धादिङमा सरदकुमार खत्री, नुवाकोटमा देवबहादुर बोहराको सरुवा भएको छ ।

हेर्नुस् सूचीः

PolicePolice-saruwa-spPolice-saruwa-sp-1Police-saruwa-sp-2