
काठमाडौं, १६ फागुन । आइतबार राजधानी लगायत देशका धेरै स्थानमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले मौसममा खराबी आएपछि वर्षा भएको हो ।
आइतबार साँझदेखि वर्षा भइरहेको छ । अचानक परेको वर्षाका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । काम सकेर घर फर्किन लागेका सर्वसाधारण कष्ट भोग्नुपरेको छ ।
फोटोः कपिल भट्टबाट ।












प्रतिक्रिया