१५ कार्तिक २०८३, आइतबार

नेपाली काँग्रेस जनकपुरनगर सभापतिमा साह विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagजनकपुरधाम, १६ फागुन । नेपाली काँग्रेस जनकपुर नगर सभापतिमा मनोज साह विजयी हुनुभएको छ ।

उहाँ एक हजार ९०० मत प्राप्त गरी विजयी हुनुभएको हो । साहका निकटतम प्रतिस्पर्धी परमेश्वर साहले ३५० मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन समितिका अनुसार कुल २ हजार ५८५ मतदाता रहेकोमा १ हजार ३५६ मत खसेको थियो । रासस