१५ कार्तिक २०८३, आइतबार

युवा संघका जिल्ला नेता आलेमगरको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suman-alemagarकाठमाडौं, १५ फागुन । युवा संघ नेपालका एक जना जिल्ला नेताको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।

अन्तरजिल्ला कमिटी गोर्खाका सदस्य सुमन आले मगरको मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा शुक्रबार ग्राण्डी हस्पिटलमा आल्पायुमै निधन भएको युवा संघका केन्द्रिय कार्यालय बिभाग सदस्य सञ्जीव रोकाहाले जानकारी दिए ।

उनका अनुसार गोर्खा आरुचनौटा गाबिस ९ घर भई युवासंघ अन्तर जिल्ला गोर्खा सदस्यमा कार्यरत आलेमगर बिगत ४ बर्षदेखि नेकपा एमालेको संगठित सदस्य थिए ।

आलोमगरको निधनपछि युवा संघले शोक व्यक्त गर्दै परिवारप्रति समबेदना प्रकट गरेको छ ।