३१ आश्विन २०८३, शनिबार

विमान दुर्घटनामा परेको यो जोडीः जसले आमा-बुवालाई ढाँटे, मृत्युलाई ढाँट्न सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Moti-Pabitra-kcस्याङ्जा बिचारीचौताराका मोती बहादुर केसीका बाबु दिलबहादुर केसी मंगलबार विहान जागिरका लागि भनसुन गरीबरी छोरा बुहारीसँगै खाना खाएर घर फर्किए । खाना सँगै खायौं, त्यसपछि उनीहरु पियन क्याम्पसमा काम छ, घर जानुस् भनेर निस्किए म घरतिर लागेँ, उनले भने- तर पियन क्याम्पस भनेर एयरपोर्ट गएका रहेछन, मलाई थाहा भएन । मोति र उनकी श्रीमती पबित्रा केसी सबैलाई ढाँटेर मुक्तिनाथ दर्शन गर्न गएका थिए । तर उनीहरुले आफ्नै मृत्युलाई चाहीँ ढाँट्न सकेनन् । नत मुक्तिनाथ दर्शन गर्ने उनीहरुको धोको नै पूरा भयो ।