३१ आश्विन २०८३, शनिबार

काठमाडौंमा फेरि भूकम्प, कडा धक्काले त्रास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Nepal

काठमाडौं, १२ फागुन । राजधानीमा बुधबार दिउँसो फेरि भूकम्प गएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । भूकम्पको धक्कापछि मानिसहरु घरबाहिर निस्किएका छन् ।

विस्तृत विवरण आउन बाँकी छ ।