३१ आश्विन २०८३, शनिबार

तारा एयरको बिमान बिहानै बेपत्ता, कता हरायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tara Airपोखरा, १२ फागनु । मुस्ताङ उडेको तारा एयरको बिमान सम्पर्क बिहीन बनेको छ । आज बिहान ८ बजेर १५ मिनटदेखि सो बिमान सम्पर्क बिहीन बनेको स्रोतले जनाएको छ ।

तारा एयरको बिमान पोखराबाट मुस्ताङ्गको लागि उड़ेको थियो । बिमानको खोजतलास भइरहेको छ ।