३१ आश्विन २०८३, शनिबार

कसरी रोकियो तराईको त्रास, यथार्थ के हो ? परशुराम बस्नेतको बयान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prashuram Basnet

– हरि गजुरेल

आन्दोलन चर्काइरहेका केही मठाधीसहरुले मधेसी जनतामा गलत हल्ला फिंजाइरहेका थिए । २०६४ सालपछि लिइएका नागरिकता खारेज हुन्छ भन्ने हल्ला फिंजाइएको थियो । भारतबाट विवाह गरी ल्याइएका बुहारीले नागरिकता पाउँदैन भन्ने भ्रम फैलाइएको थियो । अब जन्मने बच्चाले नागरिकता पाउँदैनन् । अंगीकृत नागरिकता लिएकाले अब राजनीति गर्न पाउँदैनन, गाविस अध्यक्षसमेत लड्न पाउँदैनन् भन्नेसम्मको हल्ला फिंजाईएको थियो । संविधानसभामा पराजित भएकाहरुले संविधानसभाका बारेमा उल्टो हल्ला चलाइरहेको अवस्था थियो ।