३१ आश्विन २०८३, शनिबार

नवीना ४७ मतले अगाडि, नारायणीको मतगणना सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Akhilकाठमाडौं, ८ फागुन । जनकपुरको मतगणनाको अन्तिम परिणामअनुसार अनेरास्ववियुको अध्यक्ष पदमा संस्थापन समूहकी नवीना लामा ४७ मतले अगाडि देखिएकी छिन् ।

लामालाई वरिष्ठ नेता माधव नेपाल समूहका दीपक गौतमले पच्छ्याइ रहेका छन् । लामाले २८१ र गौतमले ३४ मत पाएका छन् ।

महासचिवमा लामा समूहकै ऐन महर १३ मतले अगाडि छन् । उनलाई गौतम समूहका अब्दुल हुसेन खाँले पच्छ्याइ रहेका छन् । महरले २६१ तथा खाँले २ सय ४७ मत पाएका छन् ।

यसैबीच, अहिले नारायणी अञ्चलको मतगणना भइरहेको छ । जनकपुर अञ्चलको सक्किएपछि नारायणीको मतगणना सुरु भएको हो । (तस्बिर सौजन्य मातृका पौडेल)

(मेची, काेशी, शगरमाथा,जनकपूर, उपत्याकाकाे मतगणना सकियाे)
Nabina 249+32=281
dipak 196+38=234
Mahes 214+29=243
Rasmi 232+27=259
sunita 202+15=217
Shailes 210+17=227
Radhika 186+42=228
Saroj 172+52=224
jiban rai 206+22=228
Nilkantha 184+19=203
Ain 230+31=261
abdul 209+38=247
Makar 228+24=252
Samik 233+36=269
Rc 243+32=275
basanta 167+25=192
bhakta 193+30=223
Ashes 174+33=207
bhim 161+23=184
Sudes 221+31=252
Arati 227+48=275
kamala 204+19=223
Durga 186+41=227
Osim 241+24=265
Amrit 222+22=244
Gautam 197+38=235
Jhapendra 260+32=292
kamal 180+32=212