
काठमाडौं हस्पिटलमा उपचारका क्रममा ६ बजे निधन भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । ‘महासंघका राष्ट्रिय अध्यक्ष दिनेश भण्डारी ज्यूलाई असहज भएपछि परिवारजनले तत्काल त्रिपुरेश्वरस्थित अस्पताल पुगाउनु भएको थियो’, सिटौलाले भन्नुभयो, ‘सोह हस्पिटलमा उपचारका क्रममा भणडरी ज्यूको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।’ भण्डारीको शवलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । भण्डारीका छोराछोरीहरू विदेशमा रहेकाले उनीहरूको प्रतिक्षामा शवलाई केएमसीमा राखिएको महासचिव सिटौलाले जानकारी दिनुभयो ।















प्रतिक्रिया