३१ आश्विन २०८३, शनिबार

साग फुटबलः भारतविरुद्ध नेपालले पहिलो गोल गर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं, ३ फागुन । १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले भारतको सामना गरिरहेको छ ।

दोस्रो हाफमा नेपालले भारतविरुद्ध गोल गरेको छ । ६६ औ‌ मिनेटमा नेपालका प्रकाश बुढाथोकीले फ्रिकिकमा गोल गर्दै नेपाललाई भारतसँग १–१ गोलको बराबरीमा पुगाएका छन् ।