१५ कार्तिक २०८३, आइतबार

हतियारसहित दुई जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarधनुषा, ३ फागुन । जनकपुरको विश्वकर्मा चोकबाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिइएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आज उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक थान अत्याधुनिक पेस्तोल र दुई नलकटुवा पेस्तोल तथा तीन राउण्ड गोली बरामद भएको छ । नियमित जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई थप अनुसन्धान गरेर आजै सार्वजानिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताउनुभयो । रासस