सन्दर्भः २१औँ जनयुद्ध दिवस
जनयुद्ध लडेका युवा नेताहरू के भन्छन् त ?
राजनीतिक र सांगठनिक रुपमा कमजोर देखिएको माओवादीले मुलुक र जनताका लागि ठूलो सपना देखाएको थियो । दश वर्षसम्म जनयुद्ध पनि गर्यो । जनयुद्धका बेला १५ हजारको ज्यान गयो । त्यतिनै संख्यामा बेपत्ता पनि भए । ती दुबै पक्षबाट भएका थिए । सबै
कार्यकर्ताको थोपाथोपा सहयोग मिलेर जनयुद्ध र माओवादी बनेको थियो । अहिले माओवादी आन्दोलन अझ भनौँ ‘जनयुद्ध’ सपना जस्तो इतिहाँस बनेको छ । उक 
अर्कामा आरोप प्रत्यारोमा जनयुद्ध लडेका नेताहरू लागेका छन् । अहिले माओवादी खासमा भन्दाखेरी एउटा सग्लो पार्टी रहेन । एउटा आन्दोलनको रुपमा रहेको छैन । यो विभिन्न समूहहरूमा विभाजित भएको छ । यसले माओवादीको मुल उदेश्यमाथि पनि कुठाराघात गरेको छ । यसका समर्थक शुभचिन्तक जनसमुदायहरू रगत, आँशु र पसिनाले यो आन्दोलनलाई सिञ्चित गर्नेहरूलाई निरास तुल्याएको छ । त्यसैले फेरि यसको समीक्षा आज दश वर्ष युद्ध लडी सकेपछि ।
– विमल योगी















प्रतिक्रिया