शुक्रबार राति गएको भूकम्पले राजधानीमा १४ जना घाइते भएको प्रारम्भिक विवरण मिलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी रानीपोखरीका अनुसार, काठमाडौँको अनामनगरमा मात्रै पाँच जना घाइते भएका छन् ।

प्रतिक्रिया