६ कार्तिक २०८३, शुक्रबार

सरकारले फोकटमा भारतलाई किन दियो अढाई अर्ब ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisaकाठमाडौं । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे २ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सरकारले उक्त प्रसारण लाइनबाट २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्न ०६८ मंसिर २७ मा सम्झौता गरेको थियो । अहिलेसम्म प्रसारण लाइन नबन्दा कबोल बिजुली किन्न नसकेकाले उक्त रकम तिर्नुपरेको हो । नागरिक दैनिकमा खबर छ ।