१३ कार्तिक २०८३, शुक्रबार

मधेस आन्दोलनले गौरमा आयोडिन नुनको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nun-saltरौतहट, २७ पुस । सदरमुकाम गौरमा आयोडिन नुनको अभाव भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्द, हड्तालका कारण सदरमुकाम गौरमा केही सातायतादेखि आयोडिन नुनको अभाव भएको हो । बन्द कारण गौरमा नुनलगायत अन्य सामग्री पुग्न सकेको छैन ।

आयोडिन नुनको अभावमा सदरमुकामवासी भारतीय नुनको प्रयोग गर्न बाध्य छन् । रासस