३१ आश्विन २०८३, शनिबार

छतमा घाम ताप्दै सुरु भयो कांग्रेस केन्द्रीय पदाधिकारी बैठक, सदस्यताको विवादबारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ ।

आशन्न महाधिवेशन तयारीका लागि बोलाइएको बैठक पार्टी कार्यालय सानेपास्थित छतमा घाम ताप्दै केहीबेर अघि सुरु भएको हो ।

बैठकमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल लगायतका पदाधिकारी र नेताहरु सहभागी छन् । कांग्रेसले आज क्रियाशिल सदस्यताको विवादबारे छलफल गरी टुंगो लगाउने बुझिएको छ ।

Congress-1