२३ कार्तिक २०८३, सोमबार

काठमाडौंको नयाँ बानेश्वरमा चितुवा भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitwa-final

काठमाडौं, २५ पुस । काठमाडौंको नयाँ बानेश्वरमा हिमालमा पाइने एक चितुवा भेटिएको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित हेमराज भण्डारीको घरको शौचालयमा चितुवा भेटिएको सदर चिडियाखानाले जनाएको छ । चितुवालाई घरबाट निकालेर चिडियाखानाका कर्मचारीले शिवपुरी निकुन्ज लगेका छन् । कर्मचारीहरूले चितुवालाई बेहोस बनाएर लगेका हुन ।

चितुवा घरभित्र पसेपछि नयाँ बानेश्वरमा त्रास फैलिएको थियो ।

ChitwaChitwa-2

तस्वीरः सेतोपाटीबाट