१३ कार्तिक २०८३, शुक्रबार

प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन (नतिजासहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeकाठमाडौं, २४ पुस । प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न गत असार १ गते प्रकाशित बिज्ञापन अनुसार विभिन्न प्रतियोगिता अन्तर्गत लिइएको अन्तिम अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका खुल्ला, अमर/असक्त प्रहरी परिवार र समावेशी समूह तर्फका उम्मेदवारहरुको योग्यताक्रम अनुसार नतिजा बिहिबार प्रकाशन गरिएको छ ।

उक्त प्रतियोगितामा सम्मिलित उम्मेदवारहरुको महानगरीय प्रहरी शिक्षालय महाराजगंज, जुनियर अधिकृत शिक्षालय भरतपुर, क्षेत्रीय प्रहरी तालिम केन्द्रहरु बिराटनगर, बुटवल, नेपालगंज र दिपायलमा परीक्षा संचालन गरिएको थियो ।

अन्तिम नतिजाको बिस्तृतविवरण नेपाल प्रहरीको वेवसाइट(http://nepalpolice.gov.np/)मा समेत राखिएको छ ।

नतिजा हेर्न यो लिंकमा क्लिक गर्नुस्ः