२३ कार्तिक २०८३, सोमबार

पूर्व युवराज पारस भन्छन्- मलाई राजा बन्नुछैन्, देश युवा पुस्तालाई हस्तान्तरण गरौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paras-shahकाठमाडौं, २४ पुस । पूर्व युवराज पारस शाहले आफू राजा बन्न नचाँहेको स्पष्ट पारेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पारसले आफूलाई राजा बन्नुछैन् भनेका छन् । उनले अहिले देश ट्रयाक बाहिर गएको भन्दै देश सही दिशामा आउन सकोस भन्ने धारणा राखेका छन् ।

उनले पहिलेदेखि नै आफू राजा भएर कसैमाथि शासन गर्न नचाहेको र फेरि एकपटक प्रष्ट पार्न चाहेको उल्लेख गर्दै आफ्नो देशलाई पुन ठीक बाटोमा ल्याउन आफूलाई युवा पुस्ताको जरुरत परेको बताएका छन् । ‘मेरो काम भनेको युवा पुस्तावलाई देश जिम्मा लगाउनु हो,’ उनले लेखेका छन् ।

paras-shah