काठमाडौँ, २३ पुस । रौतहटका एक पुरुष राजधानीमा मृत फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका–२१ लगन डेरा गरी बस्ने रौतहट गौरका ३२ बर्षीय गावार मुस्लिम विहीबार आप्mनै डेराकोठामा मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया