१३ कार्तिक २०८३, शुक्रबार

कमल थापा भन्छन्- पुस २७ गते पृथ्वी जयन्ति मनाउछौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prithviकाठमाडौं, २२ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र नेपालीको पहिचान दिलाउने पृथ्वी नारायण शाहको जन्म दिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन आफूले मन्त्री परिषदको बैठकमा आवाज उठाउने बताएका छन् ।

रिपोर्टर्स क्लबका आयोजित साक्षात्कारमा बोल्दै थापाले राष्ट्रिय एकता मनाउन आफूले दबाब दिने बताउँदै त्यसको लागि आमसञ्चारमाध्यमबाट समेत दवाव सृजना गर्न आग्रह गरे ।

उनले भने,‘मुलुक अब राजनीतिक स्थीरतातिर उन्मुख छ । अब राष्ट्रिय एकता दिवस मनाउनु पर्छ । म मन्त्री परिषदमा आवाज उठाउँछु । तपाईहरुले पनि बाहिरबाट बल पुर्याउनुस । राप्रपा नेपालले सो दिन सधै झै चियापान कार्यक्रम गरेर एकता दिवस मनाउँछ ।’