१ कार्तिक २०८३, शनिबार

रेखाले कसकाविरुद्ध हालिन् उजुरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha-thapa-01काठमाडौं । नेपाल चलचित्र निर्माता संघको नेतृत्वले भ्रष्टाचार गरेको भन्दै आईतबार ४० निर्माताले सामुहिक उजुरी दिएका छन् ।

संघका अध्यक्षलाई दिइएको उजुरीमा भवन निर्माण कोषको १८ लाख र सदस्यता नविकरण शुल्कस्वरुप जम्मा भएको ७ लाख हिनामिना भएकोबारे छानविन गर्न माग गरिएको छ ।

अभिनेत्री–निर्माता रेखा थापा, निर्माताहरु माधव वाग्ले, नवल खड्का, निश्चल बस्नेत, रेजिना उप्रेति, दीपेन्द्र के खनाल, रवीन्द्रसिंह बानिया, अर्जुन श्रेष्ठ, पुजना प्रधानलगायतले दिएको उजुरीमा संघले घर भाडा तिर्न नसकेकोदेखि, संस्था नवीकरण हुन नसक्नु लगायतका विषयमा प्रश्न गरिएको छ ।

 

 

 

यस्तो छ प्रमाण:

nirmata-ujurinirmata-ujuri-1