१ कार्तिक २०८३, शनिबार

रातारात ‘एयरलिफ्ट’ लिएर आए अक्षयकुमार (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Akshay Kumar

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार एक्शनले भरिएको नयाँ फिल्म लिएर आएका छन् ।

अक्षयकुमारले आगामी २२ जनवरीबाट प्रदर्शनमा आउने फिल्म ‘एयरलिफ्ट’को शनिबार राति ट्रेलर सार्वजनिक गरेका हुन् ।

शनिबार राति सामाजिक सञ्जालबाट फेसबुकबाट सार्वजनिक गरिएको फिल्मले राष्ट्रियताको विषयलाई दमदार उठाएको छ । उनले ट्रेलर हेरेपछि मानिसमा देशभक्तिको अनुभव हुने बताए । ‘एयरलिफ्ट’ले इराक–कुवैतबीच १९९०मा भएको युद्धपछि त्यहाँ फसेका भारतीयको कथालाई उठाएको छ ।

फिल्ममा अक्षय कुमार, निमरत कौर, अमृता कात्यालको भुमिका रहेको छ ।

हेर्नुस् भिडियोः