६ कार्तिक २०८३, शुक्रबार

साढे १२ लाख भूकम्पपीडित भोक–भोकै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vukampa-pidit-4-660x330काठमाडौं, १३ पुस । १४ जिल्लाका २५ लाख २३ हजार ६ सय ५६ भूकम्पपीडितलाई आधार बनाएर फियानले गरेको अध्ययनमा नाकाबन्दीपछि ५० प्रतिशतले घरमै उपलब्ध खाद्यपदार्थबाट पेट भरेको, बाँकी ५० प्रतिशत पीडित भने खालीपेट नै बस्नुपरेको देखिएको छ ।

नाकाबन्दीपछि इन्धन अभाव भएको समाचार नयाँ पत्रिका दैनिकमा उल्लेख छ ।

‘इन्धनविना गाडी चल्ने कुरा भएन । गाडी नै नचलेपछि खाद्य सामग्री कसरी लानु ? बजारमा खाद्य सामग्री अभाव भयो । पीडितले पेटभरि खान पाएनन्’, डा सर्वराज खड्काले भन्नुभयो ।