३१ आश्विन २०८३, शनिबार

संसदको बैठक निर्धारित समयभन्दा केही ढिला सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १२ । व्यवस्थापिका संसदको बैठक निर्धारित समयभन्दा झण्डै सवा घण्टा ढिला सुरु भएको छ ।

बैठकमा सांसद नरसिंह चौधरीले बोलिरहनुभएको छ ।