६ कार्तिक २०८३, शुक्रबार

ग्यासका सिलिण्डर प्रशासन र प्रहरीले लगेपछि उपभोक्ताले कसरी पाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Police Gassकाठमाडौं, १२ पुस । अभाव भन्दै सर्वसाधारणले ग्यास नपाइरहेका बेला जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यलयलाई भने विक्रेतामार्फत सहजै ग्यास उपलब्ध गराइने गरेको खुलासा भएको छ ।

नासिकास्थान साँगास्थित गौरीशंकरको ग्यास जिल्ला प्रशासन कार्यालयले सूर्यविनायक ग्यास स्टोरबाट १० सिलिन्डर ग्यास लगेको भेटिएपछि विक्रेता प्रयोग गरेर प्रशासनले ग्यास लगेको खुलेको कारोबार दैनिकले समाचार छापेको छ ।