काठमाडौँ, ९ पुस । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातक तह एलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.educationkhabar.com) र नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । रासस














प्रतिक्रिया