
काठमाडौं, ९ पुस । राजधानीको एक डान्सबारमा आगलागी भएको छ ।
बुधबार राति भएको आगलागीमा काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित रौतहट चन्द्रनिगाहापुरका ३४ वर्षीय बाबु घिसिङको सरप्राईज डान्सवार जलेको छ ।
डिजेलबाट आगलागी हुँदा झ्याल, ढोका, फर्निचरलगायतका सामान जलेर करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।














प्रतिक्रिया