३१ आश्विन २०८३, शनिबार

‘नाकाबन्दीले ५० अरब नोक्सान’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu-paudelभैरहवा, ८ पुस । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अघोषीत नाकाबन्दी र बन्द हड्तालले राज्यलाई अहिले सम्म ५० अरबको नोक्सानी भएको जनाएका छन् ।

भैरहवामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने ‘भारतीय अघोषित नाकाबन्दीले ५० अरब नोक्सानी भएको छ । मुद्रा स्फीति अत्यन्तै बढेको छ । गैरधन्दा बढेका छन् ।’

मन्त्री पौडेलले बुधवार नै बुटवलमा शुरु भएको लुम्बिनी एक्सपो २०७२ , अन्तराष्ट्रिय व्यापार मेलाको पनि उद्घाटन गरेका थिए ।