१३ कार्तिक २०८३, शुक्रबार

प्रेस चौतारी नेपालको महाधिवेशन आगामी चैतमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-Chautari_Nepalकाठमाडौँ, ५ पुस । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाधिवेशन आगामी चैत ४, ५ र ६ गते हुने भएको छ ।

चौतारीको केन्द्रीय कमिटीको शनिबार राजधानीमा सम्पन्न पाँचौँ पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

चौतारीको सातौँ महाधिवेशन २०६९ फागुन २५, २६ र २७ मा विराटनगरमा सम्पन्न भएको थियो । रासस